काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको विषयलाई लिएर प्रतिक्रिया दिएका छन् । बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने र त्यसपछि मात्र कानुनी कारबाही प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् । उनका अनुसार फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले