रास्वपाको बन्दसत्र स्थगित : अलमलमै बित्यो दिन, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने

  • सोमबार ८ असार २०८३ ०१:५७ PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ। मंगलबार पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचना