एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

  • सोमबार ८ असार २०८३ ०१:२६ PM
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको छ। स्रोतका अनुसार पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई वीरेन्द्रनगरस्थित एक होटलबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याउने तयारी गरिएको छ। उनीमाथि सेयर कारोबार, सम्पत्तिको स्रोत तथा विगतमा