विष्णु पौडेल पक्राउ प्रति महेश बस्नेत भन्छन्- कुखुरा मर्‍योभन्दा पनि स्याल पल्कियो भनेर प्रतिवाद गरौँ

  • सोमबार ८ असार २०८३ ०१:५० PM
पार्टी उपाध्यक्ष विष्ण् पाैडेल पक्राउ परेको घटनामा एमाले सचिव महेश बस्नेतले प्रतिवाद गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जालमा बस्नेतले एमाले पंक्तिले यो घटना केवल एउटा व्यक्तिसँग सम्बन्धित घटनाका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक रहेको बताएका हुन् । उनले थप भनेका छन्, एमाले उपाध्यक्ष विष्णु पौडेल