काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान निकायले सुर्खेतबाट पक्राउ गरेको स्रोतले जनाएको छ। पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमकै क्रममा नियन्त्रणमा