सुर्खेत : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई पक्राउ गरेको हो।पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ। उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत गएका थिए।