श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि

  • सोमबार ८ असार २०८३ ११:३१ AM
मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ ।