पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, नेपालगञ्ज हुँदै काठमाडौँ लैजाने तयारी
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। प्रहरी स्रोतका अनुसार, वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित