राष्ट्रिय आर्थिक गणना २०८२ : हालसम्म १३ लाख ५१ हजारभन्दा बढी व्यवसायिक विवरण सङ्कलन

  • सोमबार ८ असार २०८३ ११:५६ AM
काठमाडौं / राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार