राष्ट्रिय आर्थिक गणनामा हालसम्म साढे १३ लाख बढी व्यवसायिक विवरण संकलन

  • सोमबार ८ असार २०८३ १२:१२ PM
काठमाडौं। राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन सकिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो राष्ट्रिय आर्थिक गणनामा कागजी प्रश्नावली र इ–सेन्सस दुवै माध्यमबाट तथ्याङ्क सङ्कलन भइरहेको छ। हालसम्म १३ लाख ४४ हजार ५०० कागजी प्रश्नावली र ६ हजार ६६७ इ–सेन्सस प्रश्नावली प्राप्त भएका छन्।… Continue reading राष्ट्रिय आर्थिक गणनामा हालसम्म साढे १३ लाख बढी व्यवसायिक विवरण संकलन