नेपाल अझै एफएटिएफको खैरो सूचीमा, थप सुधार आवश्यक

  • सोमबार ८ असार २०८३ ०४:१६ PM
काठमाडौँ, असार ८ गते । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई अझै निगरानी सूची...