काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा कार, जीप र भ्यानको समग्र आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म कुल १५ हजार ४६६ युनिट सवारीसाधन आयात भएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ७८६ युनिट (करिब १०.५ प्रतिशत) कम हो। गत वर्ष यस अवधिमा १७ हजार २७२ युनिट… Continue reading चालु आवमा ३० अर्बका कार आयात, ईभीमा गिरावट आउँदा आइस कारमा वृद्धि