कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
सोमबार ८ असार २०८३ ०३:५२ PM
काठमाडौँ, असार ८ गते । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्य...