चिनियाँ सत्ता संरचनामा ठूलो परिवर्तन, वफादारीलाई मुख्य मापदण्ड बनाउँदै सी जिनपिङको कडा नियन्त्रण

  • सोमबार ८ असार २०८३ ०९:१२ AM
आगामी वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको २१ औँ राष्ट्रिय कांग्रेसको तयारी तीव्र भइरहेका बेला राष्ट्रपति सी जीनपीङले पार्टी, सरकार र सेनाभित्र व्यापक पुनर्संरचना तीव्र पारेको देखिएको छ । चीनमा पदोन्नति र निरन्तरताको मुख्य आधार अब क्षमता भन्दा राजनीतिक वफादारी बनेको स्रोतहरूले जनाएका छन्। २१ औँ राष्ट्रिय पार्टी कांग्रेसको तयारी तीव्र बन्दै गर्दा चिनियाँ कम्युनिष्ट पार्टी