प्रतिनिधि संख्या टुङ्गो नलाग्दा रास्वपाको बन्दसत्र सुरु भएन

  • सोमबार ८ असार २०८३ ०२:४३ PM
शालिग्राम नेपाल चितवन, असार ८ गते । महाधिवेशन प्रतिनिधि संख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरू हुने भनिएको द...