कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

  • सोमबार ८ असार २०८३ ०८:२६ AM
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष वि.सं २०८३/०८४ का लागि करिब ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतबार ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन लक्ष्यलाई आधार बनाएर पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी,