नेपाली बजारमा भित्रियो जीडब्लूएम ओरा फाइभ ईभी एसयूभी, एक चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज

  • सोमबार ८ असार २०८३ ०७:५९ AM
काठमाडौँ । नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच ग्रेटवाल मोटर्स (जीडब्लूएम) नेपालले आफ्नो बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘ओरा फाइभ ईभी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन र लामो रेन्जका कारण यो गाडी नेपाली ईभी बजारमा नयाँ विकल्पका रूपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ। पूर्ण रूपमा नयाँ ईभी प्लेटफर्ममा आधारित ओरा फाइभको डिजाइन गोलाकार तथा फ्लुइडिक शैलीमा तयार गरिएको छ, जसले यसलाई प्रिमियम लुक्स प्रदान गर्दछ। गाडीभित्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरद्वारा सञ्चालित जीडब्लूएमको नवीनतम कफी ओएस ३.० इन्फोटेनमेन्ट प्रणाली जडान गरिएको छ, जसले प्रयोगकर्तालाई सहज र द्रुत डिजिटल अनुभव प्रदान ... The post नेपाली बजारमा भित्रियो जीडब्लूएम ओरा फाइभ ईभी एसयूभी, एक चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज appeared first on Kalika Khabar.