गर्मी बढेपछि धनगढीको विद्यालयमा चार दिन बिदा

  • सोमबार ८ असार २०८३ ०१:२५ PM
अविनाश चौधरीधनगढी, असार ८ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण...