काठमाण्डु– एमाले युवा नेता एवं विदेश विभाग सदस्य विष्णु रिजालले दुई छिमेकी भारत र चीनसँग मुलुकको सम्बन्ध राम्रो बनाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले छिमेक सम्बन्ध सधार्न र थाती रहेका विषयमा ठोस उपलब्धी हासिल गर्ने गरी अघि बढ्न आग्रह गरे । त्यसो गर्न सक्दा अहिले आशंका र