नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

  • सोमबार ८ असार २०८३ ०५:१७ AM
नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ले नेपाललाई ग्रे लिस्ट (Increased Monitoring) मा राख्ने निर्णय गरेको हो। फ्रान्सको पेरिसमा १७–१९ जुन २०२६ मा सम्पन्न FATF को प्लेनरी बैठकले नेपालको ग्रे लिस्टको अवस्था यथावत राख्ने निर्णय गरेक हो। FATF ले नेपालले लक्षित वित्तीय प्रतिबन्ध (Targeted Financial Sanctions) The post नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’ appeared first on Businesspana.