सुनचाँदीको मूल्यमा वृद्धि

  • सोमबार ८ असार २०८३ ११:५३ AM
काठमाडौँ, असार ८ गते । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको...