बन्दीपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

  • सोमबार ८ असार २०८३ ०६:१२ AM
तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल