प्रहरीले गोली हानेर समाते कुख्यात भारतीय लागू औषध कारोबारी ‘छोटु’, ब्राउन सुगरसमेत बरामद
सोमबार ८ असार २०८३ ०५:२७ AM
सिरहा / सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका-२१ लगडीगोठ