कतारको ग्यास प्लान्टमा ठूलो विस्फोट, ५४ जना घाइते, १८ जना बेपत्ता

  • सोमबार ८ असार २०८३ ०४:५४ AM
काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा रहेको ग्यास प्लान्टमा ठूलो विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता छन्। कतारी अधिकारीहरूका अनुसार रास लाफान औद्योगिक शहरमा विस्फोट भयो र त्यसपछि ठूलो आगलागी