रहेनन् कांग्रेसको ‘सादगी’ नेता खरेल

  • सोमबार ८ असार २०८३ ०३:४३ AM
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररतका अवस्थामा गए राति उनको निधन उनका छोरा महेश खरेलले जानकारी दिए । महेश पाँचखाल नगरपालिकाका प्रमुख हुन् । सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो