चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि मधेश प्रदेशका प्रतिनिधिहरूको नामावली मध्यरातमा टुंगो लागेको प्रदेश अधिवेशन हुन नसक्नु, आन्तरिक विवाद तथा नेतृत्वको स्पष्टता अभावका कारण प्रतिनिधि छनोट प्रक्रिया ढिलाइमा परेको थियो । लामो छलफल र आन्तरिक समन्वयपछि अन्ततः मध्यरातमा प्रतिनिधिहरूको सूची सार्वजनिक गरिएको हो । पार्टी स्रोतका अनुसार प्रतिनिधि छनोटमा समावेशिता र संगठनात्मक