सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन (ड्रग टेस्ट) जाँच अभियान सञ्चालन गरिएको छ । ३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल र वडा नं. १५ रातोमाटे क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो । जिल्ला ट्राफिक