योगभूमिको पहिचान

  • सोमबार ८ असार २०८३ ०८:१० AM
नेपाल प्राचीनकालदेखि अनेक ऋषिमहर्षिको तपोभूमिका रूपमा सुपरिचित छ । वैदिक साहित्यमा यहाँका हिमशृङ्खलाको अनुपम वर्णन पाइन्छ । यस तपोभूमिका बारेमा पौराणिक साहित्यमा अनेक वर्णन छन् । य...