काठमाडौं । देशका केही स्थानमा आज मध्यम वर्षा हुँदा केही भूभागमा तातो दिन हुनेछ । मनसुन प्रणाली कोसी प्रदेशबाट अगाडि बढ्न नसक्दा केही भूभागमा तातो हावाको लहर चलिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस,बागमती र गण्डकी प्रदेशमा