काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्तिको दोहन र विगतका अनियमितताबारे आवश्यक परे कडा रूपमा अनुसन्धान अघि बढाइने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले विगतका भ्रष्टाचार र अनियमिततामाथि प्रश्न उठाउनु वा अनुसन्धान गर्नबाट सरकार पछि नहट्ने स्पष्ट संकेत दिए। विशेषरी, हालै अख्तियार अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा राखेर सोधपुछ गरेकोबारे टिकाटिप्पणी… Continue reading अख्तियार पदाधिकारीलाई पाँच घण्टा मात्र होइन पाँच वर्ष नै राखेर सल्लाह गरिन्छ : प्रधानमन्त्री बालेन