स्पेनको पहिलो जितमा यामालको गोल

  • आइबार​ ७ असार २०८३ ०६:३१ PM
एजेन्सी – स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा साउदी अरेबियालाई ४-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। स्पेनका युवा स्टार लामिन यामालले विश्वकपमा पहिलो पटक सुरुआती रोजाइमा अवसर पाउँदा खेलको १०औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। बार्सिलोनाका १८ वर्षीय यामालले मिकेल ओयार्जाबालको क्रसलाई पोस्ट नजिकबाट गोलमा परिणत गरेका The post स्पेनको पहिलो जितमा यामालको गोल first appeared on हाम्रो खेलकुद.