काठमाडौं र ललितपुर महानगरपालिका विजयी

  • आइबार​ ७ असार २०८३ ०३:४६ PM
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं र ललितपुर महानगरपालिका राजधानीमा जारी प्रथम पिएल सिंह मेमोरियल टि ट्वान्टी कप क्रिकेट प्रतियोगितामा जित निकालेको छ। काठमाडौंले वीरगन्ज महानगरपालिकालाई ६ र ललितपुरले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गरेका हो। पहिलो खेलमा वीरगन्जले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। वर्षा वा अन्य प्राविधिक कारणले १५ ओभरमा छोट्याइएको उक्त खेलमा The post काठमाडौं र ललितपुर महानगरपालिका विजयी first appeared on हाम्रो खेलकुद.