इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन केवल एउटा संगठनात्मक कार्यक्रममा सीमित रहेन। चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनले नेपाली राजनीतिमा रास्वपाले आफूलाई कहाँ उभ्याउन खोजिरहेको छ भन्ने स्पष्ट सन्देश दिएको छ। उद्घाटन समारोहमा सत्तापक्षदेखि प्रतिपक्षसम्मका शीर्ष