गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

  • आइबार​ ७ असार २०८३ ०२:४२ PM
गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए ।