उदयपुरमा प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ, ६२६ ट्याब्लेट बरामद

  • आइबार​ ७ असार २०८३ ०१:३५ PM
गाईघाट : उदयपुरमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिकामा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले ६२६ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद गरेको हो। इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले शुक्रबार साँझ