१५ किलो अफिमसहित बर्दियामा दुई महिला पक्राउ

  • आइबार​ ७ असार २०८३ ०७:५९ PM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), असार ७ गते । बर्दियाको बाँसगढी नगरपालिकाबाट १५ किलोग्राम ३४० ग्राम अवैध लागूऔषध अफिमसहित दुई जना महिला पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्य...