राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा

  • आइबार​ ७ असार २०८३ ०१:३४ PM
वागमती प्रदेशकी दिक्षा राईले काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छन् ।