रास्वपालाई ‘गति र सन्तुलन’ दुवै आवश्यक - एमाले उपमहासचिव ज्ञवाली

  • आइबार​ ७ असार २०८३ १२:२२ PM
चितवन / नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतान्त्रिक संस्थागत सुदृढीकरणमा जिम्मेवारीपूर्वक उपयोग गर्न सुझाव दिएका