नेपाली कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

  • आइबार​ ७ असार २०८३ ०५:४३ PM
चितवन, असार ७ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा' बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्र...