नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको अध्यक्षमा विश्वप्रसाद अर्याल निर्वाचित

  • आइबार​ ७ असार २०८३ १०:४८ AM
काठमाडौँ / नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट विश्वप्रसाद अर्याल अध्यक्षमा निर्वाचित भएका छन्। अर्यालले २४२ मत प्राप्त गर्दै विजयी