रास्वपाको महाधिवेशन निर्वाचन तालिका सार्वजनिक: मंगलवार मतदान हुने

  • आइबार​ ७ असार २०८३ ०९:२३ AM
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाउँदै शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। सार्वजनिक तालिकाअनुसार आज