कांग्रेस सभापति गगन थापा पुगे चितवन

  • आइबार​ ७ असार २०८३ ०८:४१ AM
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।  उनलाई भरतपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन्। केहीबेरमा भरतपुरस्थित गेस्ट हाउस चौरमा महाधिवेशन उद्घाटन हुनेछ। केहीबेरअघि उनी चितवन पुगेका हुन्। The post कांग्रेस सभापति गगन थापा पुगे चितवन appeared first on Kalika Khabar.