को हुन् यी दुई युवक, जसलाई रवि र बालेन ठानेर कार्यकर्ता झुक्किए ?

  • आइबार​ ७ असार २०८३ ०८:३५ AM
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उदघाटन स्थलमा जब सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहजस्तै दुई युवा देखिए तब धेरैको ध्यान त्यसतर्फ तानियो । कतिपय कार्यकर्ता र शुभेच्छुक झुक्किए, उनीहरुले ती रवि र बालेन भएको ठाने । औपचारिक कार्यक्रम सुरु हुनुअघि सँगै कार्यक्रम स्थल पुगेका ती दुई धेरैको आँखामा