सवारी दुर्घटनामा २३ जना घाइते

  • आइबार​ ७ असार २०८३ १२:१३ PM
बाजुरा,  असार ७ गते ।  साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।महेन्द्रनगरबाट यात्री लिएर  सुपप्र ०१ ००१ ख...