नेपाली ‘डायस्पोरा’ लाई मातृभूमिमा लगानी गर्न आग्रह
आइबार ७ असार २०८३ ०७:१० AM
अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी