इजिप्टमा ५ हजार वर्ष पुराना अद्वितीय वास्तुकलाका दुई चिहान फेला

  • आइबार​ ७ असार २०८३ ०५:४५ AM
एजेन्सी । इजिप्टको पर्यटन तथा पुरातत्व मन्त्रालयले राजधानी कायरोको दक्षिणमा पर्ने मिन्या प्रान्तमा करिब ५ हजार वर्ष पुराना दुईवटा ऐतिहासिक चिहान फेला परेको जनाएको छ । प्रारम्भिक तौलिक काल (३१०० ईसापूर्व देखि २६८६ ईसापूर्व) का यी चिहानहरू एक पुरातात्विक मिसनका क्रममा उत्खनन गरिएका हुन् । इजिप्टको सर्वोच्च पुरातत्व परिषद्का महासचिव हिशाम एलैथीकाअनुसार पहिलो चिहान यसको