अस्ट्रेलियाको मुख्य भूमिमा पहिलोपटक एच फाइभ एन वान बर्डफ्लु सङ्क्रमण पुष्टि

  • आइबार​ ७ असार २०८३ ०६:०६ AM
एजेन्सी । अस्ट्रेलिया सरकारले देशको मुख्य भूमिमा पहिलोपटक अति सङ्क्रामक मानिने एच फाइभ एन वान प्रजातिको बर्डफ्लु फेला परेको पुष्टि गरेको छ । पश्चिमी अस्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा भेटिएको फिरन्ते चरामा सो भाइरस पुष्टि भएको हो । अस्ट्रेलियाकी कृषि, मत्स्यपालन तथा वन मन्त्री जुली कोलिन्सले शनिवार क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै अस्ट्रेलियन सेन्टर फर डिजिज प्रिपर्डनेसको परीक्षणले