डुबेर तीन जनाको मृत्यु

  • आइबार​ ७ असार २०८३ ०८:२७ AM
कर्णाली, असार ७ गते । सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ । सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया...