दुहबीको बजेट ९७ करोड ६६ लाख

  • आइबार​ ७ असार २०८३ ०८:२९ AM
इनरुवा समाचारदाता इनरुवा, असार ७ गते । सुनसरीको दुहबी नगरपालिकाको १९ औँ नगर सभाबाट ९७ करोड ६६ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दुहबीमा सुरु भएको नगर सभामा आर्थिक वर्ष २...