ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

  • आइबार​ ७ असार २०८३ ०८:४३ AM
काठमाडौँ,असार ७ गते । बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका...